नियम
सञ्चालकले प्रतिवेदन दिनु पर्ने

अदालतले दामासाही सम्बन्धी कारबाहीको जाँचबुझ गर्न ऐनको दफा १० को उपदफा () बमोजिम आदेश दिँदाका बखत वा सोभन्दा एक
वर्ष अगाडिको अवधिभित्र कम्पनीको सञ्चालक पदमा बहाल रहेको व्यक्तिले आफु  बहाल रहँदाको बखतसम्मको कम्पनीको वित्तीय स्थिति तथा कारोबारको सम्बन्धमा अनुसूची३ बमोजिमको ढाँचामा अदालतमा प्रतिवेदन दिनु पर्नेछ